अध्यक्ष कटुवालको बिजय र्यार्ली हेर्नुहोस,तस्बिरहरु

7
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१८-

मकवानपुर उधोग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष कृष्ण कटुवाल सहित बिजयीहरुले बिजय र्यार्ली  निकालेकाछन् । मतपरिणाम घोषणा पछि ब्यबसायीहरुको ठुलो सहभागीतामा बिजय जुलुस निकालिएको हो ।बिजय जुलुसमा नव निर्वाचित अध्यक्ष कटुवालले बजारमा रहेका ब्यबसायीहरुसंग पुगेर आफुलाई बिश्वास गरेर मतदान गर्नु भएकोमा मतदाता ब्यबसायीहरुमा धन्यबाद ज्ञापन गरेकाछन् । मकवानपुर उधोग बाणिज्य संघको भवनबाट निस्केको बिजय र्यार्लीले बजार परिक्रम्मा गरेको थियो । बिजय र्यार्लीमा देखिएका आर्कषक तस्बिरहरुलाई फोटोग्राफर अन्जन दाहालले यसरी कैद गरेकाछन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here