अनेमसंघको अध्यक्षमा पार्वती राना

52
Want create site? Find Free WordPress Themes and plugins.

धर्मेन्द्र दाहाल
हेटौँडा÷नेकपा एमाले निकट अखिल नेपाल महिला संघको १२ औ जिल्ला अधिवेशनले पार्वती रानाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षमा मेनुका दाहाल, सचिवमा जुना दाहाललाई चयन गरेको एमाले नेता तथा १२ औ जिल्ला अधिवेशनकी अध्यक्ष मण्डल अध्यक्ष विष्णु ओझाले जानकारी दिईन् ।
अधिवेशनले सदस्यहरुमा ओमकुमारी आचार्य, विष्णु तिमल्सिना, ललिता अधिकारी दाहाल, रेखा खतिवडा, शर्मिला विक, बुद्धकुमारी माझी, मञ्जु भोलन, रिता ठकुरी, सान्नानी अधिकारी, ज्ञानी लामा, श्रमिक लामा, वेगम बराल, सरस्वती बर्तौला, सिता अधिकारी, सिता विष्ट, रुक्मणी स्याङ्तान, ओनिमीयाँ थिङ, अनिता साहा, पानीमीरा राना, विष्णुमाया रुम्वा, पविना गुरुङ, सुन्तलीमायाँ प्रजा, मिना अर्याल, मेनुका देबी पौडेल, सुमित्रा काफ्ले, तुलसा विष्ट, कल्पना विश्वकर्मा, सपना परियार, गायत्री सुवेदी, चमेली लामा, भगवती पुडासैनी तथा मिना लामा निर्वाचित भएका हुन् ।
निर्वाचन मण्डलका ओझा सहित श्रीधर पोखरेल, पद्मा पौडेल, जुनेली श्रेष्ठ सहितको टोलीले बधाई ज्ञापन गरेका थिए । अध्यक्षमा निर्वाचित भएपश्चात प्रतिक्रिया दिँदै रानाले अनेमसंघलाई गाउँ गाउँमा लगरे महिला अधिकारको पक्षमा अझ शसक्त ढंगबाट लाग्ने बताईन् । नेकपा एमालेको महिला संगठनलाई मकवानपुरको मात्र नभई देशकै उत्कृष्ठ संगठनको रुपमा चिनाउन मकवानपुर जिल्ला कमिटी लागि पर्ने उनको भनाई रहेको छ ।

असोक वाटिका समाजिक सहयोग समिती हेटौडा २० को ७ औ वार्षिक साधारण सभा सम्पन्न सभएको छ। असोक वाटिका वचत तथा रीण सहकारीका अध्यक्ष जयप्रकास घिमिरेको प्रमुख आतिस्यता भएको कार्यक्रमा, छितिज युवा क्लवका अध्यष्क्ष्इा भिम प्रसाद पुृडढा सैनी , धनेस्वर महादे्व मन्विदर ब्यवस्थापन समिती का कोषाध्यक्ष विना पुण सैनि , चिसापाि वचत तथा रीण सहकारीका कोषाध्यक्ष प्रलाद घिमिर्े आतिथइाता रहेको थियो ।, वार्षिक प्रतिवेद अध्यक्ष ले , कोषध्यक्ष घमराज तिमल्सिना ले ३ लाख २५ हजार वरावरको प्रस्तुत गर्नु भएको थिया , कार्यत्रधmम ा सम्मप म्नन भएको हो । कार्यक्रमा स्वागत मन्तब्व समितीका सहसचिव टुक प्रुसाद गजुरेल ले गर्नु भएको कार्यकमको संचालन ् सचिव खिल प्रसाद पौडेल ले गर्नु भएको थियो
समिततिका अध्यक्षन वलराम वजगाइएको अध्यक्षमा नयाँ शक्ति नेपालको हेटौँडा ११ मा वडा भेला आयोजक समिति गठन भएको छ । शुक्रबार भएको भेलाले गुणराज बानियाँको अध्यक्षतामा २५ सदस्यीय आयोजक समिति गठन गरेको हो ।
समितिको सचिवमा सुरेश बहादुर बिश्वकर्मा,सदस्यहरुमा सुनिल थवई,विकास सुनार,राम गोले,रिना बिक,सिता बिक,कुमार थवई लगाएत रहेका छन् । भेला नयाँ शक्ति नेपाल मकवापनुरका अभियान्ता डिबी थापको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा अभियान्ता गणेश रसाईलीको पनि उपस्थिती रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here