अनेरास्ववियु मकवानपुरले जलायो प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला

6
Want create site? Find Free WordPress Themes and plugins.

पुस,१८-

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु मकवानपुरले  प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलायको छ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी पेट्रोलियम पद्धार्थमा मूल्य बृद्धीले बिद्यार्थीलाई परेको मार तथा निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्ट गरिएकोमा आन्दोलन गरेको थियो । आज नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी र प्रहरी बीच राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा झडप भएको होे।

झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलालगायत केही नेता कार्यकर्ता गम्भीर घाइते भएका थिय।सरकार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्ट रहेको अनेरास्ववियुका कार्यकर्ताको प्रदर्शनका क्रममा झडप भएको थियो ।प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।सरकारले विधार्थी भावना बिचारलाइ दमन गरि आन्दोलन लाई हिंसाको रुम लियको भन्दै अनेरास्ववियु मकवानपुरले सरकारमा रहेको प्रधानमन्त्री देउवाको पुत्ला जलायको हो।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here