अनौठो विवाह, जहाँ बेहुलाले दिए बेहुलीलाई १० करोड दाइजो

306
Want create site? Find Free WordPress Themes and plugins.

दाइजो भन्ने बित्तिकै हामीकहाँ बिहेमा केटीका परिवारले केटाका परिवारलाई दिइने नगद तथा जिन्सी उपहार भन्ने बुझिन्छ । तर चीनमा एउटा यस्तो अनौठो विवाह भएको छ जहाँ आफुलाई मन परेकी युवतीसँग बिहे गर्नका लागि एकजना पुरुषले झण्डै १० करोड रुपैयाँ बराबरको दाइजो केटीका परिवारलाई दिनुपरेको छ । चीनको फुजहो गाउँमा एउटा यस्तो विवाह भएको छ जहाँ बेहुलीको एक परिवार मालामाल भएको छ । त्यो परिवारले छोरी अन्माउनका लागि बेहुला पक्षबाट उपहारको रुपमा ६० लाख युआन अर्थात् झण्डै १० करोड रुपैयाँ प्राप्त गरेको छ । मन परेकी युवतीलाई आफ्नी जिवनसाथी बनाउनका लागि करोडौँ मूल्य चुकाउने युवकको नाम चेन हो । उनी धनी परिवारका छोरा हुन् । आफ्नो विवाह खास बनाउनका लागि उनले दाइजो प्रथालाई नै उल्टाइदिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here