अबैध कपडा बरामद

4
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२४-

प्रहरी चौकी बसपार्क, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा. १० बसपार्क स्थित सडक खण्डमा सावरी साधन रोकी चेक जाँच गर्ने क्रममा विरगंज बाट नारायणगढ तर्फ जादै गरेको ना. ५ ख. १५२३ नं. को बस रोकी चेक जाँच गर्दा सोही बसमा सिट मुनी लुकाई राखेको बिभिन्न किसिमका कपडा साडी, कुर्तासुरुवाल,धोती र लेहेङगा गरी मुल्य रु. ५९,००० (उन्नसाठी) बराबरको फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाईएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here