अबैध गाँजा/अफिम खेती नष्ट गरीएको

4
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२४-

मकवानपुर जिल्लाको बिभिन्न गा.पा.को वडा एरिया अन्तर्गतका बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएका ला.औ.गाँजा र अफिम खेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले राक्सिराङ गा. पा.४ र बकैया गा.पा. वडा नं. ६ का बिभिन्न एरियामा लगाईएको अवैध गाँजा खेती अं. २७७ कठ्ठा गाँजा अं. ९० कठ्ठा अफिम खेती फडानी गरी नष्ट गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here