अबैध लागू औषध गाँजा सहित मानिस पक्राउ

4
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,२-

ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेक पोष्ट लोकमार्गमा हेटौडा बाट बिरगंज तर्फ जादै गरेको ना. ६ ख. ८४२४ नं. को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सोही बसमा सवार जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. ८ बस्ने वर्ष २८ को जगदिश राम र ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष २० को राजन साहलाई शंका लागी निजहरुको चिज बस्तु तथा शरिर खानतलासी गर्दा दुबै जनाले प्लाष्टिकको डोरीले कम्मरमा बाँधी लुकाई छिपाई ल्याएको अबैध लागू
औषध गाँजा ४ किलो ४०० ग्राम सहित पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here