अबैध लागू औषध चरेश सहित ४ जना पक्राउ

6
Want create site? Find Free WordPress Themes and plugins.

पौष,२५-

जिल्ला मकवानपुर हे.उ.म.न.पा. १९ स्थित सडकमा केही मानिसहरुले अबैध लागू औषध चरेश बिक्रि वितरण गरि रहेको छ भन्ने प्रहरी सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुर बाट खटिएको प्रहरी उक्त स्थानमा गई हेर्दा अबैध लागू औषध चरेश बिक्रि वितरण गरिरहेको अवस्थामा भारत बिहार बेतीया ५ बस्ने वर्ष १७ को छबिलाल राम, ऐ.ऐ. वर्ष ३० को दिपक कुमार, जिल्ला मकवानपुर हे.उ.म.न.पा. १९ बस्ने वर्ष ५४ को राम ब. गोले र जि. धादिङ राजुरी गा.प. वडा नं. ८ बस्ने वर्ष ४० को तिलक ब. तामाङको साथ बाट अबैध लागू औषध चरेश ४ किलो सहित पक्राउ गरी लागू औषध ऐन २०३३ बमोजिम दिन ७ को म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here