अब तीन सय रुपैयाँमा चन्द्रागिरी केवलकारको टिकट

46
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२८–

चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकारमा फागुन महिनाभर विशेष छुटेको व्यवस्था गरेको छ । फागुन महिनाको सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिलाआउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने जनाएको छ । योसँगै सात सय रुपैयाँ पर्ने टिकट तीन सय रुपैयाँमा उपलब्ध गराउने चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । यस सुविधाअन्तर्गतको टिकटकम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्ने कम्पनीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here