अलविदा सुशील दा

32
Want create site? Find Free WordPress Themes and plugins.

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । कोइरालाको आफ्नै निवासमा निधन भएको हो ।
पार्टी सभापति कोइराला निधन भएको खबर पाएपछि कांग्रेस नेताहरु राति नै महाराजगञ्ज पुगेका थिए । कोइरालाका आफन्त र नेताहरुले श्रद्धान्जली दिएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here