अाजको खेलमा भिअाईपी बिजयी

29
Want create site? Find Free WordPress Themes and plugins.
भाद्र,२०-
नागस्वतीमा सञ्चालित टोल स्तरिय फुटवल प्रतपयोगिता अन्तर्गत अाज भिअाईपी (नवज्योति ) फुटवल टिम र किरणचोक बिच भएको खेलमा २ गोलका साथ भिअाईपी बिजयी भएको छ ।भिअाईपीका लागि मनिल थापा मगरले २ गोल गरे भने किरणचोक बाट कुनै पनि गोल हुन सकेन प्रतियोगिताको अाजको म्यान अफ द म्याच भिअाईपीका मनिल थापामगर भए ।जिल्ला लिगमा भोलि ७ नम्वर फुटवल टिमको खेल भएका कारण भोलि टोल स्तरिय फुटवलका कुनै खेल नराखिएको र बिहिवारको खेल नागडाडा बिरुद्द अग्राठे बिच हुने अायोजक नर्मल मुस्का फुटवल क्लवका उपाध्यक्ष उत्कृष्ट लामिछानेले बताउनु भयो ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here