अाज अग्राठे टोल र नर्मल मुस्कान बिच भएको खेल १/१ गोल गर्दै बराबरीमा

25
Want create site? Find Free WordPress Themes and plugins.

नागस्वतीमा जारी टोल स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत अाज अग्राठे टोल र नर्मल मुस्कान बिच भएको खेल १/१ गोल गर्दै बराबरीमा सकिएको छ । खेलमा अग्राठेको तर्फवाट अमर गुगुरुङले १ गोल गरे भने नर्मल मुस्कानको तर्फवाट कुमार थिङ ले १ गोल गर्दै म्यान अफ द म्याच समेत हुन सफल भए ।प्रतियोगिता अन्तर्गत भोलि सेभेन ईलाभेन र नागडाडा टिम बिच खेल हुने अायोजक उपाध्यक्ष उत्कृष्ट लामिछाने ले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here