आकर्षक देखियो छुल्ठिमको ‘डायरी’ फस्टलुक ट्रिजर रिलिज

57
Want create site? Find Free WordPress Themes and plugins.

नायिका छुल्ठिम गुरुङ डिम्डुङ निर्मात्री रहेको फिल्म ‘डायरी’को फस्टलुक ट्रिजर सार्वजनिक भएको छ । सार्वजनिक ट्रिजरमा छुल्ठिमसँगै सन्नी सिहं र रेखा थापा छाएका छन । सन्नीको यो डेब्यु फिल्म हो । फिल्ममा रेखा रानी नामको शक्तिशाली पात्रको भुमिकामा देखिन्छन । प्रेमकै कथा बोकेको फिल्मलाई अनिल योञ्जनले निर्देशन गरेका हुन । अनिल फिल्मको निर्माता पनि हुन । एयर क्रिऊ र छुल्ठिम इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्म चैत्र महिनामा रिलिज हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here