आज आधी रात बाट नचल्ने भयो ५०० र १००० को भारुनोट भारतमा

63
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,२३

केन्द्र सरकारले कालो धन रोक लगाउनको लागि मंगलवार को आधी रात बाट ५०० रुपए र १००० रुपए को नोट बंद गरने फैसला गरेको छ । प्रधानमंत्री नरेंद्र मोदीले मंगलवार शाभःँ देशको संबोधित गर्दै एसको औपचारिक घोषणा गरेका छन । हालको, १० नवंबर बाट ३१ दिसंबर २०१६ सम्म ५०० रुपए र १००० रुपए को सबै पुराने नोट बैंक या डाकघरबाट उचित पहिचान गरि साट्रन आग्रह गरेका छन ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here