आदर्श टोल फुटबल टिम विजयी

111
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१९-

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा भइरहेको टोल स्तरिय फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा आदर्श टोल फुटबल टिम बिजयी भएको छ ।  आदर्श र अधेरी फुटबल टिम बिच भएको खेलमा १ गोलका साथ आदर्श टोल बिजयी भएको हो । आदर्शको तर्फबाट १ गोल प्रविण खड्काले गरे भने खेलको म्यान अफ द म्याच आदर्शका भुवन बुढाथोकी भए । शनिवारदेखि सञ्चालित प्रतियोगितामा हेटौंडा ७ का ९ वटा टोलको सहभागीता रहेको छ । असोज १० गते फाईनल हुने प्रतियोगिता अन्तर्गत मंगलबार नवज्योति टोल र किरणचोक टोल बिच खेल हुने आयोजकले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here