आफ्नै कर्मचारीबाट घुस लिने स्वास्थ्य बिभागका उपमहानिर्देशक पक्राउ

135
Want create site? Find Free WordPress Themes and plugins.

साउन,९-

स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा. रमेश विक्रम सिंह घुससहित पक्राउ परेका छन् । उनलाई कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको हो । उनको साथबाट १० हजार रुपैयाँ बरामद भएको अख्तियार स्रोतले बतायो । कार्यसम्पादन मूल्यांकनको बढुवा मिलाइदिने भन्दै उनले कर्मचारीहरुबाट रकम असुलेको आरोप लागेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here