इटहरीका सव ओभरसियर घुससहित पक्राउ

21
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २९ – इटहरी उपमहानगरपालिकाका सवओभरसियर नरेश श्रेष्ठलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का सेवाग्राही देबनारायण चौधरीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । १८ वर्षदेखि ओभरसियरको रुपमा काम गर्दै आउनु भएका श्रेष्ठले ड्रेन निर्माणको योजना पास गरिदिए बापत चौधरीसँग घुस माग्दै आउनु भएको थियो ।  घुस नदिई योजना पास नगरिदिएपछि चौधरीले घुस दिन सहमति जनाउनु भएको बुझिएको छ । श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेपछि सर्वसधारणले घुस्याहा कर्मचारीका बिरुद्ध नाराबाजीसमेत गरेका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here