उत्तरी मकवानपुरको थाहा नगरमा सार्वजनिक सुनुवाई

28
Want create site? Find Free WordPress Themes and plugins.

असार,२३-
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक सुनुवाई भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पालुङ, को संयुक्त आयोजनामा यस वर्षको चौथो “नागरीक सुनुवाई कार्यक्रम” सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर विष्ट, खड्ग गोपाली सहित थाहा नगरमा क्रियाशिल विभिन्न सामजिक संघसंस्था तथा थाहा नगरपालिकाका राजनीतिक दलहरुका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here