उदयपुरको बेलका नगरपालिकामा एमालेको जित

60
Want create site? Find Free WordPress Themes and plugins.

असार,२३-

उदयपुरको बेलका नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका दुर्गाकुमार थापा स्वस्तिकले ५८१८ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोक कार्कीले ५२६६ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै राजकुमारी चौधरी ६१३१ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी दीपा राईले ५२८६ मत प्राप्त गरेकी छन् । योसँगै उदयपुरको सबै तहको स्थानीय निर्वाचन परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ८ मध्ये ६ तह जितेर पहिलो बनेको छ । कांग्रेस र माओवादीले एक एक तह जितेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here