ऋण लागेर फरार भएका गायक नमराज पान्डेय सडक मा एस्तो अवस्था मा भेटिए (भिडियो सहित )

1133
Want create site? Find Free WordPress Themes and plugins.

कहिले स्वास्नी नक्कली मा परि,कहिले भैसी संग बुढी साटछु ,कहिले तेरी स्वास्नी पहिल गइ भन्दै गीत गाउनि गाएक नमराज पाण्डे ले यसपाली ऋण लागेर टुप्पी बीकेका कुरा हरु समाबेस गरि नया कमेडी गीत बझार मा लिएर आएका छ्न l
आज youtube  मार्फत रिलिज गरेको सोहि गीत मा आफु र ज्योति गोर्खाली ले सोर भरेका छ्न l प्राय गीत हरु कमेडी बनाउनि र आफै लय सब्द र स्वर दिनी पाण्डे ले जब मान्छेलाइ ऋण लागेपछि मान्छे साहु संग लुक्दै हिड्न पर्नी कथा बस्तु यो गीत मा समाबेस गरेका छ्न l प्राय गीत हरु मा आफै कमेडी को रोल मा अभीनय गर्नी पाण्डे यो गीत मा पनि कमेडी को रुप मा पस्तुत भएका छ्न l गीत को छायांकन गोकुल अधिकारी र सम्पादन मिलन बि .क को छ भनि निर्देसन विजय पोख्रेल ले गरेका छ्न सदै चर्चा मा आउनि नमराज को यो गीत ले कति बझार तताउला यो भने हेर्न बाकी छ ल
हेर्नु होस् पुरा भिडियो

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here