ऋतिकको अनुहार विश्वकै तेश्रो ह्यान्डसम

130
Want create site? Find Free WordPress Themes and plugins.

सायद, यसैले पनि होला बलिउड नायक ऋतिक रोशनको प्रेममा केहि बलिउड नायक र धेरै यूवती पर्ने गरेका छन् । ऋतिकको लुक्सले गर्दा पनि उनलाई मन पराउने यूवतीको संख्या धेरै छ । बलिउडका डिभोर्सी नायक ऋतिक विश्वकै तेश्रो ह्यान्डसम अनुहार भएका पुरुषको सूचीमा परेका छन् । एक लिडिङ अनलाइनले गरेको सर्वेक्षणमा ऋतिकलाई यो उपाधी दिइएको हो । बलिउडका अविवाहित नायक सलमान खान भने सूचीको सातौ स्थानमा परेका छन् । पहिलो स्थानमा भने हलिउड नायक टम क्रुज छन् भने दोश्रो स्थानमा रोवर्ट प्याटिन्सन रहेका छन् । ह्यान्डसम अनुहार भएका पुरुषको सूचीमा बलिउडका २ जना नायक पर्दा ८ जना हलिउड स्टार छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here