एक हप्ता अवरुद्ध ताप्लेजुङ–काबेली खण्डमा चल्न थाले साना गाडी

41
Want create site? Find Free WordPress Themes and plugins.

भदौं २३ – मेची राजमार्गको ताप्लेजुङ काबेली खण्डको बिभिन्न ठाउँमा गएको पहिरोका करण एक हप्तादेखि अवरुद्ध राजमागर्मा साना गाडी चल्ने भएको छ । विहीबार साँझ ५ वटा डोजरले पहिरो पन्छाएपटि साना गाड चल्न सक्ने भएको ईलाम सडक डिभिजन कार्यालयका ईन्जिनियर गौतम श्रेष्ठले बताउनुभयो । एकतर्फी रुपमा मोटरसाइकल, पिकअप भ्यान, जीपलगायतका गाडी चल्न सक्ने  उहाँले बताउनुभयो । अझै पनि धुसेनी भीरमा पहिरो झर्ने क्रम नरोकिएकाले केही समस्या भएको ईन्जिनियर श्रेष्ठले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here