एनटिसीको मोबाइल सेवा चल्न थाल्यो

41
Want create site? Find Free WordPress Themes and plugins.

असोज २२ – नेपाल टेलिकम एनटिसीको मोबाइल सेवा नियमित रुपमा चल्न थालेको छ । ट्रान्समिसनमा समस्या आएपछि बिहान ६ बजेदेखि १० बजेसम्म विभिन्न ठाउँमा मोबाइल फोन चलेको थिएन बिग्रिएको ट्रान्समिसन बनाएपछि अहिले समस्या नभएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो । प्राविधिक कुराले कहिलेकाँही समस्या आएपनि तत्काल बनाउन प्राविधिक खटिएका उहाँले बताउनुभयो । नेटवर्कमा थप समस्या हुन नदिन टेलिकमले काम गरिरहेको उहाँको भनाई छ ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here