एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित

149
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,२३-

राजविराजमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएपछि एमालेले मेची महाकाली अभियान ३ दिनका लागि स्थगित गरेको छ । सप्तरीको रुपनगरमा आकस्मिक रुपमा बसेको एमाले स्थायी समिति बैठकले मेची महकाली अभियान ३ दिनका लागि स्थगित गर्ने निर्णय गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । घटनाक्रम असहज ढंगले अघि बढेकाले परिस्थितिको मुल्यांकन गरेर अघि बढ्ने एमालेले जनाएको छ । संसदीय लोकतन्त्रमा सभा सम्मेलन गर्न पाउने अधिकारलाई बिथोल्न खोज्नु आपत्तिजनक भएको ठहर पनि एमालेले गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here