एमालेले संविधान दिवस विविध कार्यक्रम गरी मनाउने

34
Want create site? Find Free WordPress Themes and plugins.

भदौ ३० – एमालेले असोज ३ गते संविधान दिवस विविध कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समिति बैठकले पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउन पार्टी पंक्तीलाई निर्देशन दिएको हो। एमालेले काठमाडौंमा दिउँसो रत्नपार्क शान्ति बाटिकाबाट ¥याली गरी २ बजे वसन्तपुरमा बृहत सभा गर्ने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । यस्तै बैठकले अरु पार्टीबाट एमालेमा प्रवेश गरेका नेताहरुलाई जिम्मेवारी तोकेको छ । स्थायी समिति बैठकले छविलाल विश्वकर्माको नेतृत्वमा ५२ सदस्यीय सम्पर्क समन्वय कमिटी गठन गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here