एमाले नेता नेम्वाङ अस्पताल भर्ना

47
Want create site? Find Free WordPress Themes and plugins.

साउन,९-

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । ‘मधुमेहको मात्रा एक्कासी बढेपछि नेम्वाङलाई सोमबार बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको हो’, एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो । आज बिहान ८ : ३० बजेतिर एक्कासि बान्ता गरेपछि अस्पताल भर्ना गरिएको हो ।’ उनका अनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको पनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ ।

रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here