कक्षा ११ को नयाँ परीक्षा तालिका सार्वजनिक

83
Want create site? Find Free WordPress Themes and plugins.

काठमाडौं, फागुन २१ – स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा सरेको छ । वैशाखमा तय भएको परीक्षा स्थानीय तहको चुनावका कारण असारमा सारिएको हो । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ११ गतेसम्म परीक्षा संचालन गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । परीक्षा तालिका यहाँ हेर्नुहोस् :

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here