कटुवा पेस्तोलसहित एक जना पक्राउ

40
Want create site? Find Free WordPress Themes and plugins.

असार १३ – सुर्खेतमा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्रेको छ ।

रुकुमको भेत्मा घर भई अहिले सुर्खेतको भेरीगंगा नगरपालिका–३ बस्दै आएको तुलाराम थापाको घरमा खानतलासी गर्दा पेस्तोल भेटिएको इलाका प्रहरी कार्यालय छिञ्चुले जनाएको छ । थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक विरेन्द्र श्रेष्ठले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here