कपडा व्यवसायी संघ मकवानपुरमा डंगोल निर्वाचित

14
Want create site? Find Free WordPress Themes and plugins.

श्रावण,२८-

कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको अध्यक्षमा समिरलाल डंगोल निर्वाचित भएका छन् । संघको आज भएको चौँथो साधारण सभाबाट डंगोल निर्वाचित भएका छन् । सभाबाटै संघको उपाध्यक्षमा रविन्द्रप्रसाद घिमिरे, महासचिवमा तेजप्रसाद अधिकारी, कोषाध्यक्षमा नेत्रप्रसाद खतिवडा, सचिवमा जाबेद हुसेन, सदस्यहरुमा चिराग अग्रवाल, पवन दुलाल, युवराज सुवेदी, मधुसुदन अर्याल, दिर्पेन्द्र बानियाँ र प्रविन श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यक्रम कपडा तथा तयारी पोशाक व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेश बानियाँको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here