करेन्ट लागेर झापामा एकको मृत्यु

43
Want create site? Find Free WordPress Themes and plugins.

२० भदौ, निर्माणाधीन घरमा पानी हाल्दै गर्दा करेन्ट लागेर झापाको कनकाई-३, सुरुङ्गामा ४० वर्षीय गोपाल उप्रेतीको मृत्यु भएको छ । उप्रेतीको सोमबार विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।उप्रेती दुई वर्षदेखि सुरुङ्गामा रहेका आफ्नो मामा तेजप्रसाद सिटौलाको घरमा बस्दै आएका थिए । त्यहाँ पानी लाउँदै गर्दा विहान ८ः४५ बजे उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय, अनारमनीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भऽपुर लगिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here