करेन्ट लागेर बालिकाको मृत्यु

63
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ६ – सप्तरीको खोजपुर–८ मा शुक्रबार बेलुका करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । स्थानीय छनजिराम ठाकुरकी १३ वर्षकी छोरी रेखाकुमारी ठाकुर रहेको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । बालिकालाई घरमा लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here