कांग्रेस केन्द्रिय सदस्यमा ६ सय ३ मत गन्दा खुमबहादुरलाई जिते शेखरले

28
Want create site? Find Free WordPress Themes and plugins.

काठमाडौं, फागुन २८ – नेपाली कांग्रेसको केन्द्रिय सदस्यको ६ सय ३ मतको गणना हुँदा शेखर कोइराला अग्रस्थानमा हुनुहुन्छ । ५ सय ३ मत गणनाहुँदा खुमबहादुर खड्का र प्रकाशमान सिंह शीर्ष स्थानमा हुनुहुन्थ्यो ।

२५ केन्द्रीय सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् । सबैभन्दा धेरै भोट ल्याउने २५ जना केन्द्रीय सदस्यमा चयन हुनेछन् ।
६ सय ०३ मत गन्दा शीर्ष ३० मा रहनेहरु :

शेखर कोइराला – ३५४
खुमबहादुर खड्का – ३५३
प्रकाशमान सिंह – ३५३
प्रदीप पौडेल – ३४७
बिमलेन्द्र निधी – ३३९
पूर्णबहादुर खड्का– ३३५
बालकृष्ण खाँड – ३३३
रमेश लेखक – ३३०
महेश आचार्य– ३२४
प्रदीप गिरी – ३२१
धनराज गुरुङ – ३१९
केबी गुरुङ – ३१५
रामशरण महत – ३१२
बलबहादुर केसी – ३०८
सुजाता कोइराला – ३०७
विश्वप्रकाश शर्मा – ३०७
प्रकाशशरण महत – २९५
मीनेन्द्र रिजाल – २९४
शंकर भण्डारी – २९३
चन्द्र भण्डारी – २८९
नारायण खड्का – २८८
गोपालमान श्रेष्ठ – २८५
बद्री पाण्डे – २८३
एनपी साउद – २७६
ज्ञानेन्द्रबहादुर कार्की – २६६
जीपछिरिङ लामा – २४६
पदमनारायण चौधरी – २४४
उदयशमसेर राणा – २४२
डिना महालक्ष्मी उपाध्याय – २४०
अशोक कोइराला – २२६
गोबिन्दराज जोशी -२२३

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here