कांग्रेस केन्द्रीय सदस्यको आरक्षणतर्फको मतगणना भोलि

33
Want create site? Find Free WordPress Themes and plugins.

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यको आरक्षणतर्फको मतगणना भोलि बिहीबारबाट सुरु हुने भएको छ ।

निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा विहान १० बजेबाट मतगणना हुनेछ । सुरुमा मुस्लिम र दलिततर्फको मतमणना हुनेछ ।

मुस्लिमतर्फ एक सदस्यका लागि छ जना उम्मेदवार छन् । यस्तै दलितको पुरुष तीन सिटका लागि २० र महिला दुई सिटका लागि ५ जना उम्मेदवार छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here