कांग्रेस कोषाध्यक्ष पदमा सितादेवी यादव विजयी

55
Want create site? Find Free WordPress Themes and plugins.

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा सितादेवी यादव निर्वाचित भएकी छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कोषाध्यक्ष पदको मंगलबार सम्पन्न मतगणनामा सितादेवीले चित्रलेखा यादवलार्इ ८ मतले पछि पार्दै निर्वाचित भएकी हुन् ।

सितादेवी रामचन्द्र पौडेल प्यानलबाट र चित्रलेखा शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका थिए । सितादेवीले १ हजार २ सय १७ र चित्रलेखाले १ हजार २ सय ९ मत पाएका छन् ।

कृष्ण सिटौला प्यानलका उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत पाएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here