कांग्रेस सभापति चुनावमा ३१२० मत खस्यो

38
Want create site? Find Free WordPress Themes and plugins.

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ३ हजार १२० मत खसेको छ ।

यो पहिलो चरणको भन्दा कम हो । कुल ३ हजार १६१ मतदाता रहेकोमा ३ हजार १४८ मत खसेको थियो । तर, कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

निर्वाचन समितिका अनुसार सभापतिको मतगणना आजै हुनेछ । सम्भवत आजै ८ बजेबाट मत गणना हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here