काठमाडौंमा भोलिदेखि अन्तर्राष्ट्रिय शैक्षिक मेला

19
Want create site? Find Free WordPress Themes and plugins.

२८ फगुन, काठमाडौं । आइरिनको आयोजनामा शनिबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक मेला-२०१६ हुादैछ । काठमाडौंको दरबारमार्गमा शनिबार र आइतबार शैक्षिक मेला सञ्चालन हुनेछ ।

वन अप इभेन्ट एउड मिडिया सोलुसनका व्यवस्थापनमा मेला आयोजना हुन लागेको हो । मेलमा शैक्षिक जानकारी दिने स्टलहरु रहनेछन् ।

शिक्षा मन्त्रालय तथा विभीन्न संघ संस्थाहरुको सहकार्यमा हुने शैक्षिक मेलामा ५० हजार भन्दा बढी अभिभावक तथा विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायी र विभिन्न देशका विश्व विद्यालयहरुको समेत सहभागीता रहनेछ । मेलाको मुख्य सहकार्य युनिक्याम्पस एइजुकेशन नेटवर्क रहने छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here