किरण गजमेरको पप गीत “इटहरीको सुकुटी”को भिडियो सार्वजनिक

48
Want create site? Find Free WordPress Themes and plugins.

गायक किरण गजमेरको नयाँ पप गीत “इटहरीको सुकुटी”को भिडियो सार्वजनिक भएको छ । प्रजोल एल्बममा रहेको उक्त गितमा गोपी दाहालको शब्द ,अम्बर तुम्बापो सुब्बाको संगीत अनि मोहित मुनालको संगीत संयोजन रहेको छ । मनोज विष्टको निर्देशनमा बनेको भिडियोमा विवेक र सयासाले अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्माको क्यामेरा अनि टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो नेपालको बिभिन्न रमाइलो स्थानमा छायांकन गरिएको छ । यस गितमा एक केटाले आफ्नो प्रेमीलाई गर्ने एक तर्फी प्रेम र बाचालाई पस्कन खोजिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here