किर्ते गर्ने विसि रकम फिर्ता गरेर रिहा

49
Want create site? Find Free WordPress Themes and plugins.

साउन,११-

उपभोक्ता समितिलाई झुक्याउँदै कृषि विकास बैंकको चेक किर्ते गरी रकम झिक्ने  चुरियामाई संयुक्त खानेपानी तथा उपभोक्ता सरसफाई समिति नयाँ बस्तीका सचिव दलबहादुर विसी प्रहरी हिरासतबाट रिहा भएका छन् ।
लाई चेक किर्ते गरि रकम झिकेको अभियोगमा पत्राmउ परेका विसीले १ लाख रुपैँया फिर्ता गरेपछि समितिको पदाधिकारी तथा सवैपक्षिय छलफलबाट मिलापत्र भई उनी रिहा भएका हुन् ।    विसीले संस्थाले कृषि विकास बैंक बैंकिङ कार्यालयबाट ५० हजार रुपैँया रकम झिक्ने निर्णय गरेकोमा आफैंले चेक बनाई पछि अंक र अक्षर थपेर एक लाख ५० हजार रुपैँयामा रकम झिकेको पाइएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here