कीर्तिपुरमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

5
Want create site? Find Free WordPress Themes and plugins.

पुष,२७-

काठमाडौंको कीर्तिपुरमा बिहीबार दिउँसो पानी बोक्ने ट्याङ्करबाट ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको मलपोखरीका ३ वर्षीय बालक उत्सव राई छन् । उनलाई बा ४ ख ६५७१ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । ट्याङ्कर र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here