कुवेतमा एक नेपाली महिलाको मृत्यु

36
Want create site? Find Free WordPress Themes and plugins.

भदौ २१ – सात वर्ष देखि कुवेतमा कार्यरत बुटवलकी रमा गुरुङको सोमबार ज्यान गएको छ । ३५ वर्षिया गुरुङको मृत्यु के कारणले भएको हो भन्ने खुलिनसकेको दलित एकता संजाल कुवेतका कोषाध्यक्ष कृष्ण सुनारले जानकारी दिनुभयो । मृतक गुरुङ कुवेतको नासर स्पोर्टस् कम्पनीमा सेल्सका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here