कुवेतमा एक नेपाली सेक्युरिटी गार्डको मृत्यु

41
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १६ – कुवेतमा एक नेपालीको लडेर ज्यान गएको छ । तनहुँको बसन्तपुर कोट गाउँका ४९ वर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेको विल्डिङको दुई तला माथिबाट खसेर निधन भएको हो । तनहुँकै राजन माझीले दिएको जानकारी अनुसार तीन वर्ष अघि कुवेत आएका गुरुङ अल समसिया कम्पनीबाट ग्रुप फोर कम्पनीको कन्ट्याक्टमा अमेरिकन युनिभर्सिटी अफ मिडलइष्ट (एयुएम)मा सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्थ्यो । गुरुङ घर फर्कने पर्खाइमा हुनुहुन्थ्यो । तर कम्पनीले घर पठाउन आलटाल गरिरहेको थियो ।

दिलकुमार पाख्रिन(कुवेत)

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here