क्ष्री नमुना बहुउदेश्यीय सहकारी सस्थां.लि को १४ औँ बार्षिीक साधारण सभा सम्पन्न(फोटो फिचर)

114
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २७

क्ष्री नमुना बहुउदेश्यीय सहकारी सस्थां लि ले आपःनो १४ औँ बार्षिीक साधारण सभा सम्पन्न गरेको छ ।
यस सस्थाका अध्यक्ष महेन्द्रनाथ शर्मा अधिकारीले सभापतिको आसन ग्रहण गर्नु भएको थियो । यस सस्थाका सल्लाहकार केदार प्र न्यौपानेले प्रमुख अतिथीको आसन ग्रहण गर्री उहाँको हातबाट पानसमा बत्ति बालेर कार्यक्रमको सुरुवात गरिएको थियो । साथै शेयर सदस्य, विभिन्न सघं सस्थाका व्यतिहरुको पनि उपस्थिती रहेको थियो ।
दिव्य तारा बहुउदेश्यीय सहकारी सस्थां लि का डा। गणेश लामा ज्युले आपःनो अमुल्य कुरा राखि शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।
साथै सहकारीको तर्फबाट नियम पुर्वक कर्जा तिर्ने ४ जना र निक्षेप तर्फ बचत गर्ने २ जनालाई पुरस्कृत गरेको थियो ।

20161112_121548

20161112_121713

20161112_123743

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here