खोलाले बगाउँदा दुईजनाको मृत्यु

36
Want create site? Find Free WordPress Themes and plugins.

असोज १० – मोरङ र धनकुटामा खोलाले बगाउँ दुई जनाको ज्यान गएको छ । मोरङको मधुमल्ला–३ तोरीबारीस्थित मावाखोलाले बगाएर ल्याएको एकजना पुरुषको शव फेला परेको हो । अन्दाजी ४५ वर्ष उमेरको जस्तो देखिने ती पुरुषको परिचय खुलेको छैन । त्यस्तै धनकुटाको ज्यामीरे खोलाले बगाएर स्कुल हिँडेका एक बालकको ज्यान गएको छ । चुङबाङ–२ का रमेश योञ्जनका ७ वर्षका छोरा दिपेन योञ्जनको खोलाले बगाउँदा ज्यान गएको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here