‘गाजलु’ नायिका मेनुका प्रधानले भनिन्-म प्रेममा छु

53
Want create site? Find Free WordPress Themes and plugins.

चलचित्र ‘गाजलु’ले बम्पर ओपनिङ गरेपछि यसमा काम गर्ने कलाकार खुशी छन् । चलचित्र हेरेपछि अहिले दर्शकदेखि चलचित्रकर्मीले नायक सलोन बस्नेत र नायिका मेनुका प्रधानको तारिफ पनि खुबै गरिरहेका छन् । मेनुकाले निर्वाहा गरेको भूमिका र उनको अभिनयको चर्चा खुबै भैरहेको छ । यसबाट नायिका प्रधान पनि खुबै खुशी छिन् ।

उनै मेनुकाले आफू प्रेममा रहेको बताएकी छिन् । चलचित्र क्षेत्रकै एक चलचित्रकर्मीसँग आफू प्रेममा रहेको उनले बताइन् । तर, उनले प्रेमीको नाम भने सार्वजनिक गरिनन् ।
दुबै जना एउटै क्षेत्रमा लागेकाले भविष्यको बारेमा पनि योजना बनाइरहेको उनको भनाई थियो । केहि सफल चलचित्रमा अभिनय गरेपनि मेनुका क्लिक हुन सकेकी थिइनन् । तर, यसपटक भने उनी चलचित्रकर्मीको नजरमा क्लिक भएकी छिन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here