गायक दावा गुरुङ्गको आवाजमा “जवान प्रदेश मा”

30
Want create site? Find Free WordPress Themes and plugins.

गायक दावा गुरुङ्गको आवाजमा “जवान प्रदेश मा” बोलको गीत तथा भिडियो बजारमा आएको छ । उक्त गितलाई म्युजिक जोय मिडियाले बजार व्यवस्थापन गरेको छ ।

म्युजिक जोय मिडिया प्रा।लि का मनोज विष्टको निर्देशनमा तयार भएको भिडियोमा रुपा र सन्दिपको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहाको सम्पादन रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here