गायक रविन स्वर काजि र अन्जु काफलेको आवाजमा नया गित सार्वजनिक

217
Want create site? Find Free WordPress Themes and plugins.

गायक रविन स्वर काजि र अन्जु काफलेको आवाजमा नया गित सार्वजनिक भएको छ । ‘मेरो माया’ बोलको गीतमा शब्द र संगीत उनकै छ । यस अघिका गित लाई स्रोताले मन पराएपछि यस पटक उनले यो गीत ल्याएका हुन् ।यो गीतको भिडियो उनले सामाजिक सञ्जाल युट्युवको च्यानल सगंस नेपाल मार्फत सार्वजनिक गरेका छन् । भिडियोमा मोडलिङ दिपक र अस्मिताको रहेको छ । यस भिडियोलाई जिवन स्वरले खिचेको उनले जानकारी गराय ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here