गायक रुपेश डंगोलको नयाँ आधुनिक गीत “मैले तिम्लाई चाहेको”

205
Want create site? Find Free WordPress Themes and plugins.

बहुमुखी प्रतिभाका धनी गायक रुपेश डंगोल फेरी नयाँ आधुनिक गीत “मैले तिम्लाई चाहेको” लियर आएका छन | उनलाई गायनमा साथ दिएकी छिन् गायिका सोनाम महर्जनले र गीतको म्यूजीक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ।

उक्त भिडियोमा जिवन भटराई र प्रिया रानी लामा मुख्य पात्र रहेका छन् भने आफ्नो भूमिका खुब जबर्जस्त दिएका छन् । स्वयम आफ्नै संगीत/शब्द रहेको गीतको भिडियो मनोज विष्टले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको क्यामेरा अनि टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो र नेपालको बिभिन्न सुन्दर हरियाली रमाइलो स्थानमा छायांकन गरिएको र दुई प्रेमी बीचको चाहतलाई प्रस्तुत गर्न खोजिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here