गायक रुपेश डंगोल र रत्न सोभा महर्जनले गाएको “ए नानी तिमी” बोलको आधुनिक गीतको म्यूजीक भिडियो सार्वजनिक

88
Want create site? Find Free WordPress Themes and plugins.

गायक रुपेश डंगोल र रत्न सोभा महर्जनले गाएको “ए नानी तिमी” बोलको आधुनिक गीतको म्यूजीक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ।

उक्त गीतको म्यूजीक भिडियोमा जिवन भटराई र रक्षा श्रेष्ठ मुख्य पात्र रहेका छन् भने आफ्नो भूमिका खुब जबर्जस्त दिएका छन् । जिवनले आफ्नो अल्लारे जोवन देखाउदै रक्षालाई “ए नानी तिमि” भन्दै सताएको म्यूजीक भिडियोमा देख्न्न पाइन्छ। मनोज विष्टले निर्देशन गरेको म्युजिक भिडियो ज्ञानेन्द्र शर्माले छायांकनगरेका छन्।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here