गायक स्वरुपराज आचार्यको नयाँ गित “गयौ जब ” को म्युजिक भीडियो सार्वजनिक

217
Want create site? Find Free WordPress Themes and plugins.

नेपाली सांगीतिक आकाशमा फरक पहिचान बनाएर चर्चाको शिखरमा पुगेका गायक स्वरुपराज आचार्यको नयाँ गित “गयौ जब ” को म्युजिक भीडियो सार्वजनिक भएको छ । सार्वजानिक गीतमा संगीत तुला कुवरको तथा शब्द देवदत्त भट्टको रहेको छ भने उक्त भिडियोमा अस्मीक, मन्दिरा, नेहा तथा सविनको अभिनय रहेको छ ।  चर्चित भिडियो निर्देशक मनोज बिष्टको निर्देशनमा बनेको म्यूजीक भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । उक्त भिडियोमा प्रेम, मिलन र बिछोडलाई प्रस्तुत गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here