गायिका जुना प्रसार्इ र प्राश्ना शाक्यले संयुक्त रूपमा गरे डार्लिङ सार्वजनिक

621
Want create site? Find Free WordPress Themes and plugins.

शनिबार एक कार्यक्रमका बीच गायिका जुना प्रसार्इ र प्राश्ना शाक्यले संयुक्त रूपमा सार्वजनिक गरे । यसअघि छम्मा छम्मा बोलको गीतसहित वेली डान्सबाट चर्चामा आएकी सापकोटाले डार्लिङ सार्वजनिक गरेकी हुन् । गीतको शब्द तथा संगीत पनि गायिका सापकोटाको नै रहेको छ । गीतको संगीत संयोजन बिकास भूजेलले गरेका हुन् भने गीतको म्यूजिक भिडियोमा कमलासँगै मोडल पवन पाठकले कम्मर मर्काएका छन् । त्यस्तै गीतमा विज्ञान तथा दीप्सनको समेत अभिनय रहेको छ।गीतको म्यूजिक भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका छन् भने छायांकन ज्ञानेन्द्र शर्मा र सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । गीतलार्इ म्यूजिक जोयले बजारमा ल्याएको हो ।15050443_1280209918689852_1255869054_n15057934_1280209915356519_236936712_n

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here